977-1-4700575, 9841178197 (President)

झिं गाउँ

झिं गाउँ

Myagdi, Myagdi, Nepal

Overview

म्याग्दीको हिल स्टेशन टोड्के (२,३०० मिटर )को काखमा बसेको छ झीा गाउा । त्यहाा ३०८ घरधुरी छन् । तिनमा ९० प्रतिशत मगर, बााकी दलित छन् । टोड्केबाट धौलागिरि, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्ेर र लमजुङ हिमालको लामो लर्कन देखिन्छ । झीाबाट हिाडेर टोड्के पुग्न डेढ घन्टा लाग्छ । झीा धौलागिरि सेन्चुरी ट्ेरक, कुइने–मंगले, पाखापानी, चिम्खोला, दर्मिजा, मल्काबाङ गाउाको प्रबेशद्वार पनि हो । झीा नाउा रहनुमा रोचक कथा छ । गाउाभन्दा टाढा तामा खानी छ । जसलाई झीा खानी भनिन्थ्यो । पहिलेपहिले त्यहााको तामा ल्याएर गाउामा व्यापार गरिन्थ्यो । बेनीतिरबाट माथि व्यापारिक थलोमा जाादा झीा जाने भनिन्थ्यो । त्यसो भन्दाभन्दै गाउाको...

Rating: (Based on trip reviews)

District:Myagdi

Region:Nepal

  • Overview
  • Itinenary
  • Activity
  • Location
म्याग्दीको हिल स्टेशन टोड्के (२,३०० मिटर )को काखमा बसेको छ झीा गाउा । त्यहाा ३०८ घरधुरी छन् । तिनमा ९० प्रतिशत मगर, बााकी दलित छन् । टोड्केबाट धौलागिरि, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्ेर र लमजुङ हिमालको लामो लर्कन देखिन्छ । झीाबाट हिाडेर टोड्के पुग्न डेढ घन्टा लाग्छ । झीा धौलागिरि सेन्चुरी ट्ेरक, कुइने–मंगले, पाखापानी, चिम्खोला, दर्मिजा, मल्काबाङ गाउाको प्रबेशद्वार पनि हो । झीा नाउा रहनुमा रोचक कथा छ । गाउाभन्दा टाढा तामा खानी छ । जसलाई झीा खानी भनिन्थ्यो । पहिलेपहिले त्यहााको तामा ल्याएर गाउामा व्यापार गरिन्थ्यो । बेनीतिरबाट माथि व्यापारिक थलोमा जाादा झीा जाने भनिन्थ्यो । त्यसो भन्दाभन्दै गाउाको नामै झीा रह्यो । झीा आफैंमा सुन्दर गन्तव्य हो । गाउाबाट हिमालहरु आाखै नजिक देखिन्छ । आागनमा सजाइएको मकैको थााक्रा लोभलाग्दो हुन्छ । अग्र्यानिक उत्पादन गरिन्छ । त्यहाा मकै, कोदो, जौ, धान, गहुा, आलु, सुन्तला लगायत खाद्यान्न फलाइन्छ । तरकारी खेती पनि राम्रो हुन्छ । गाउा सफा छ । गाउाले आत्मीय छन् । त्यहाा मगरका १९ घरमा होमस्टे सुविधा छ । लोकल रक्सी, लोकल कुखुरा, ढिाडो, सिस्नु, निगुरोलगायत खाना र सांस्कृतिक कार्यक्रम हेर्न पाइन्छ । कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमि । बसमा ९ घन्टा । बेनीबाट गलेश्वर हुादै झीा गाउा पुग्न १५ किमि । बेनीबाट दिउासो झीा जाने जीप छुट्छन् । बेनीबाट हिाडेर जाादा ४ घन्टा ।

सम्पर्क
झीा सामुदायिक होमस्टे, म्याग्दी
डेकप्रसाद गर्बुजा– ९८४७७३१८४७
चुमाया थजाली–९८४७६२४२२१