राना गाउँ
, ,
Overview
आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुाको चुादी रम्घा हो । त्यहाा भानुको शालिक छ । जन्मघर छ । त्यही गाउाबाट ३ किलोमिटर मुन्तिर मगर समुदायको चिटिक्क बस्ति छ, रानागाउा । मगर बाहुल्य गाउामा ४२ घर धुरी छन् । राना मगरका मात्र २७ धुरी छ । हिमाली दृश्यावलोकनका लागि राना गाउा स्वर्गै हो । त्यहााबाट अन्नपूर्ण, माछापुच्छ्ेर, गणेश र मनास्लु लगायतका हिमसृङखला देखिन्छ । उचाइमा भएकाले सधैं शीतल हुन्छ । गाउामा पुरातात्विक महत्वको कालिका मन्दिर छ । भानु नगरपालिका–४ मा पर्ने भाल्डााडामा गाउाले परिवेश छ । आत्मियता छ । एशियन फोरमको सहयोगमा गाउालेहरुले विसं २०७१ देखि गाउामा मगर समुदायका ११ घरमा होमस्टे...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location