20Jun 2026
नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्य कार्यक्रम सम्पन्न
काठमाडौं, ६ असार २०८३ ग्रामीण पर्यटन प्रवर्द्धन तथा नेपाल–भारतबीच सीमापार पर्यटन सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले भारतको सिक्किममा आयोजित “नेपाल–भारत सीमापार ग्रामीण पर्यटन सहकार्य कार्यक्रम” तथा अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा VITOF-Nepal का अध्यक्ष हरिशरण थपलिया, प्रथम उपाध्यक्ष मनहरी दाहाल तथा प्रमुख सल्लाहकार डा. आलोक प्रसाईँको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल र भारतबीच ग्रामीण पर्यटन विकासका सम्भावना,...
Learn More