19Aug 2022
पर्यटन र कृषि जोड्न गोरखाको गण्डकीमा ‘भिटोफ रोपाईं महोत्सव’
धान दिवसको अवसर पारेर गाउँ पर्यटन प्रवद्र्धन मञ्च-नेपाल (भिटोफ) ले यस बर्ष गोरखाको गण्डकी गाउँपालिकास्थित ज्यामिरेघाटमा रोपाईं महोत्सव २०७९ आयोजना गरेको छ । नेपालको पर्यटन व्यवसायलाई आवश्यक पूर्वाधार विकाससहित गाउँउन्मुख गराउनु पर्दछ भन्ने अवधारणासाथ निरन्तर कृयाशील भिटोफले हरेक बर्ष हरेक १५ असारमा रोपाईं महोत्सव आयोजना...
Learn More