कालबाङ
, ,
Overview
नेपथ्य व्याण्डका गायक अमृत गुरुङले लोकपप गायनलाई उचाइमा पुर्याए । तिनै साागीतिक नायकको गाउा कास्कीको कालाबाङ घरेडी हो । ढुागा र माटोबाट बनेको गुरुङको घरमा टिनको छाना छ । उनले प्रयोग गरेका सामान सजाएर संग्रहालय बनाउन सकिन्छ । पोखरा लेखनाथ उपमहानगरपालिका–२५ मा पर्ने कालाबाङमा गुरुङ, दलित र बाहुनका १५६ परिवार बस्छन् । बस्ती माथिको चक्र हाल्ने डााडाबाट फेवाताल, पोखरा उपत्यका र हिमाल एकैसाथ देखिन्छ । धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्ेरदेखि मनास्लु हिमालसम्मको दर्शन मिल्छ । त्यो डााडाबाट पामे बजार पदयात्रा गर्न डेढ घन्टा लाग्छ । गाउामा तीन वटा शिवालय र एउटा गुम्बा छन् । त्यहाा ग्रामिण जीवनशैलीमा भुल्न पाइन्छ । खेतीपाती गरेको,...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location