भकुण्डे
, ,
Overview
कालिका भगवतीका कारण बागलुङको ख्याती चुलिएको छ । अचेल त्यही जिल्लाको भकुण्डे गाउा पनि चर्चामा आएको छ । बागलुङ बजारबाट दक्षिणपट्टि अवस्थित गाउाबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्ेर सहित २२ वटा हिमालको लर्कन देखिन्छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा ८०० धुरी छन् जहाा बाहुन, क्षत्रि, दलित, मगर आदिको बसोबास छ । त्यहाा नेपाल पर्यटन वर्ष २०११ देखि (विसं २०६८ साल) मगरका ९ घरमा होमस्टे सुविधा छ । सााझ साास्कृतिक कार्यक्रममा सालैजो, यानिमाया, झ्याउरे लगायत नाचगान देखाइन्छ । गाउाबाट २० मिनेट उकालो चढे भ्यू टावर (२,२००मिटर) पुगिन्छ । गाउामा बराह ताल छ । तालमा भ्याकुम पूर्णिमामा मेला लाग्छ । त्यहाा बराह थान छ...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location