977-1-4700575, 9841178197 (President)

ह्याङजाकोट

ह्याङजाकोट

, ,

Overview

आाखैमा टाासिन आइपुग्छन् हिमाल । जति हेर्‍यो उति हेरूाहेरूा लाग्ने । अन्नपूर्ण, हिमचुली, माछापुच्छ्ेर र लमजुङ हिमालसम्मको लामो रेञ्ज देखिन्छ ह्याङजाकोट (१,७०० मिटर)बाट । माछापुच्छ्ेर गाउापालिका–६ कास्कीमा अवस्थित ह्याङजाकोटमा ७३ घर छन् । ३५ प्रतिशत गुरुङ छन् भने बााकी दलित, ब्राह्मण र मगर समुदायका । ट्ेरकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले एक्सप्लोर गरेको ‘माछापुच्छ्ेरे मोडल ट्ेरक’को प्रस्थानबिन्दु ह्याङजाकोट हो । त्यहाा ०६४ देखि होमस्टे पर्यटन सुरु गरिएको थियो । लोकल खाना, गुरुङ संस्कृति र मनको शान्ति ह्याङजाकोटका विशेषता । गाउाका ९ घरमा होमस्टे सुविधा छ । ह्याङजाकोटबाट पारि सराङकोटपट्टि हेर्दा डााडामा ‘स्लिपिङ बुद्ध’ देखिन्छ । गाउाको बारीमा तरकारी खेती...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
आाखैमा टाासिन आइपुग्छन् हिमाल । जति हेर्‍यो उति हेरूाहेरूा लाग्ने । अन्नपूर्ण, हिमचुली, माछापुच्छ्ेर र लमजुङ हिमालसम्मको लामो रेञ्ज देखिन्छ ह्याङजाकोट (१,७०० मिटर)बाट । माछापुच्छ्ेर गाउापालिका–६ कास्कीमा अवस्थित ह्याङजाकोटमा ७३ घर छन् । ३५ प्रतिशत गुरुङ छन् भने बााकी दलित, ब्राह्मण र मगर समुदायका । ट्ेरकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले एक्सप्लोर गरेको ‘माछापुच्छ्ेरे मोडल ट्ेरक’को प्रस्थानबिन्दु ह्याङजाकोट हो । त्यहाा ०६४ देखि होमस्टे पर्यटन सुरु गरिएको थियो । लोकल खाना, गुरुङ संस्कृति र मनको शान्ति ह्याङजाकोटका विशेषता । गाउाका ९ घरमा होमस्टे सुविधा छ । ह्याङजाकोटबाट पारि सराङकोटपट्टि हेर्दा डााडामा ‘स्लिपिङ बुद्ध’ देखिन्छ । गाउाको बारीमा तरकारी खेती हुन्छ । गाउामा चराको चिरबिर सुनिन्छ । नजिकै जंगल भएकाले कहिलेकाहिा मृगसाग जम्काभेट हुन सक्छ । पोखरा बजारबाट नजिकैको रमणिय गाउा हयाङ आउट हुन र गाउाले परिवेश बुझ्न उपयुक्त मानिएको छ । त्यहाा पुग्दा तन र मन रिफ्रेस हुन्छ । गाउालेहरु होमस्टेमा लोकल परिकार खुवाउाछन् । सांस्कृतिक कार्यक्रममा गुरुङ नाच र भजन चुड्का देखाइन्छ । पहिल्यै खबर गरेर १५ जनाभन्दा बढीको समूहमा जाादा पञ्चैबाजाको स्वागत पाइन्छ । कसरी पुग्ने : पोखराबाट १७ किमिमा फेदी बाासकोट । पोखराको हरिचोकबाट फेदीसम्म गाडी चल्छन् । त्यहााबाट ४५ मिनेट पदयात्रामा ह्याङजाकोट । धम्पुस गाउाबाट ४५ मिनेट ओरालो झरे पनि पुगिन्छ ।

सम्पर्क:
ह्याङजाकोट सामुदायिक होमस्टे, कास्की
इश्वर गुरुङ–९८४६२८०३१०
खड्गबहादुर गुरुङ–९८४६२८२८९९