977-1-4700575, 9841178197 (President)

घलेल

घलेल

, ,

Overview

मर्दी हिमाल पदमार्गमा पर्ने गुरुङ बस्ती घलेलबाट हिमाल झलमल्ल देखिन्छ । मर्दी, माछापुच्छ्ेर र अन्नपूर्ण । सूर्योदय र सूर्यास्त हुादा माछापुच्छ्ेर रंगीन बन्छ । तारे बराह, असला माछा र गुरुङ जीवनशैलीका साथमा त्यहाा अर्को आकर्षण छ, क्यानोनिङ । कास्कीको माछापुच्छ्ेर गाउापालिका–८ मा पर्ने घलेल गाउाको लुम्रे मास्तिर कुदी खोलामा क्यानोनिङ (छाागावरोहण) गराइन्छ । डोरीमा तुर्लुङ्ग झुन्डेर झरनामा नुहाउादै ओरालो झर्ने खेल क्यानोनिङ । खोलामा १२, ९, ७५ र ४५ मिटरका चार झरना छन् । घलेलमा विसं २०६६ सालदेखि होमस्टे पर्यटन थालिएको हो । गाउाका ८ घरमा होमस्टे गराइन्छ । गाउामै उत्पादित तरकारी, लोकल कुखुराको मासु, दूध दही, कोदोको ढिाडो, दालभात...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
मर्दी हिमाल पदमार्गमा पर्ने गुरुङ बस्ती घलेलबाट हिमाल झलमल्ल देखिन्छ । मर्दी, माछापुच्छ्ेर र अन्नपूर्ण । सूर्योदय र सूर्यास्त हुादा माछापुच्छ्ेर रंगीन बन्छ । तारे बराह, असला माछा र गुरुङ जीवनशैलीका साथमा त्यहाा अर्को आकर्षण छ, क्यानोनिङ । कास्कीको माछापुच्छ्ेर गाउापालिका–८ मा पर्ने घलेल गाउाको लुम्रे मास्तिर कुदी खोलामा क्यानोनिङ (छाागावरोहण) गराइन्छ । डोरीमा तुर्लुङ्ग झुन्डेर झरनामा नुहाउादै ओरालो झर्ने खेल क्यानोनिङ । खोलामा १२, ९, ७५ र ४५ मिटरका चार झरना छन् । घलेलमा विसं २०६६ सालदेखि होमस्टे पर्यटन थालिएको हो । गाउाका ८ घरमा होमस्टे गराइन्छ । गाउामै उत्पादित तरकारी, लोकल कुखुराको मासु, दूध दही, कोदोको ढिाडो, दालभात आदि खुवाइन्छ । सााझ नाचगान हुन्छ । गाउाले हरु रसिला र फरासिला छन् । घलेलमुनि मर्दी खोलामा असला माछा पाइन्छ । असला माछाको स्वाद तिख्खर हुन्छ । तल स्थानीय भक्तबहादुर गुरुङले ट्राउट पालेका छन् । ट्राउटको स्वाद पनि लिन सकिन्छ । घलेल गाउाबाट अढाई घन्टा हिाडे अर्को सुन्दर गाउा ल्वाङ पुगिन्छ । कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि टुरिस्ट बसमा । पोखराबाट ट्याक्सीमा हेम्जा । हेम्जाबाट जीपमा घलेल । अपराह्न ४ बजेसम्म हेम्जाको मिलन चोकमा जीप पाइन्छ । पोखरा–घलेल दुरी १९ किमि । हेम्जा–घलेल १४ किमि ।

सम्पर्क:
घलेल सामुदायिक होमस्टे, कास्की
रामबहादुर गुरुङ–९८५६०२८२०२
शान्ति गुरुङ–९८४६३५५२४७