977-1-4700575, 9841178197 (President)

खिलुङ

खिलुङ

, ,

Overview

ठयाक्कै कचौरा आकारको गाउा । स्याङ्जाको भीरकोट नगरपालिका–६ मा पर्ने खिलुङले मह गाउाको चिनारी बनाएको छ । त्यहााका घरघरमा मुढे र आधुनिक घार छन् । हरिया डााडा, निलो आकाश र निश्छल गाउाले मायाले मोहनी लगाउाछ । गुरुङ, मगर र क्षेत्री समुदायको बसोबास रहेको गाउाका २५ घरमा होमस्टे सुविधा छ । सााझ गाउाले सालैजो, चुड्का र कौरा नाच्छन् । गाउामाथि डााडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्ेर, लमजुङदेखि मनास्लु हिमालसम्म देखिन्छ । गाउाको सिरानमा भीरकोट छ । भीरकोट चौबिसी राज्यकालको राजधानी । डााडामा कालिका भगवतीको मन्दिर छ । मन्दिरभित्र विसं १५४४ लोकबहादुर लेखिएको घन्ट र ढाल (हतियार) छ । मन्दिर नजिकै दरबारका भग्नावशेष छन्...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
ठयाक्कै कचौरा आकारको गाउा । स्याङ्जाको भीरकोट नगरपालिका–६ मा पर्ने खिलुङले मह गाउाको चिनारी बनाएको छ । त्यहााका घरघरमा मुढे र आधुनिक घार छन् । हरिया डााडा, निलो आकाश र निश्छल गाउाले मायाले मोहनी लगाउाछ । गुरुङ, मगर र क्षेत्री समुदायको बसोबास रहेको गाउाका २५ घरमा होमस्टे सुविधा छ । सााझ गाउाले सालैजो, चुड्का र कौरा नाच्छन् । गाउामाथि डााडाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्ेर, लमजुङदेखि मनास्लु हिमालसम्म देखिन्छ । गाउाको सिरानमा भीरकोट छ । भीरकोट चौबिसी राज्यकालको राजधानी । डााडामा कालिका भगवतीको मन्दिर छ । मन्दिरभित्र विसं १५४४ लोकबहादुर लेखिएको घन्ट र ढाल (हतियार) छ । मन्दिर नजिकै दरबारका भग्नावशेष छन् । भीरकोट (१,८०० मिटर) वरपर अरू १५ कोट छन् । भीरकोट मुख्य हो । कोटको कालिका मन्दिरमा चैतेदसैं र बडादसैंमा मेला लाग्छ । कोट क्षेत्रबाट आाधीखोला उपत्यका छ्याङ्गै देखिन्छ । गाउाको संग्रहालयमा गुरुङ जीवनशैली झल्कने सामग्री छन् । पाइलट सानोबाबु सुनुवारको अगुवाइमा खिलुङ प्याराग्लाइडिङ उडाउने गन्तव्यका रुपमा विकसित भएको छ । कसरी पुग्ने : काठमाडौं–पोखरा २ सय किमि । पोखराबाट सिद्धार्थ राजमार्ग हुादै हेलु बजार ४८ किमि । हेलुबाट आाधीखोला तरेर ८ किमिमा खिलुङ । मोटरबाइक र जीप गाउासम्मै पुग्छन् । हेलुबाट हिाडेर जाादा अढाइ घन्टा लाग्छ ।

सम्पर्क:
खिलुङ कालिका पर्यटन विकास एवं
व्यवस्थापन समिति, स्याङजा
डिलबहादुर गुरुङ– ९८४६०३६०६९
दीपक रोकाहा–९८५१०२७४४६