977-1-4700575, 9841178197 (President)

काउलेपानि

काउलेपानि

, ,

Overview

लमजुङ सदरमुकाम बेशिसहर मास्तिरको काउलेपानी गाउा सुन्दर छ । इतिहास, संस्कृति र प्रकृतिको त्रिबेणीधाम हो काउलेपानी । त्यहाा पुग्ने विशिष्ट पाहुनालाई उनीहरु ‘मायाको जन्तर’ लगाइदिन्छन् । त्यहााका १४ घरमा होमस्टे सुविधा छ, गुरुङ, नेवार र भुजेलकोमा । गाउाको फेदमा गाउासहर दरबार छ । दरबार पााच सय वर्ष पुरानो मानिन्छ । जुन राजा यशोब्रह्म शाहले बनाएका थिए । काउलेपानी माथि पुरानोकोट गढी (१,९५० मिटर) छ । त्यहााबाट माछापुच्छ्ेर, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म डेढ दर्जनभन्दा बढी हिउाचुली देखिन्छ । बेसीसहर नगरपालिका–३ मा पर्ने काउलेपानीमा नेपाल भ्रमण वर्ष २०११ मा होमस्टे सुरु गरिएको थियो । गाउा मुन्तिर आएर पाहुनाको...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
लमजुङ सदरमुकाम बेशिसहर मास्तिरको काउलेपानी गाउा सुन्दर छ । इतिहास, संस्कृति र प्रकृतिको त्रिबेणीधाम हो काउलेपानी । त्यहाा पुग्ने विशिष्ट पाहुनालाई उनीहरु ‘मायाको जन्तर’ लगाइदिन्छन् । त्यहााका १४ घरमा होमस्टे सुविधा छ, गुरुङ, नेवार र भुजेलकोमा । गाउाको फेदमा गाउासहर दरबार छ । दरबार पााच सय वर्ष पुरानो मानिन्छ । जुन राजा यशोब्रह्म शाहले बनाएका थिए । काउलेपानी माथि पुरानोकोट गढी (१,९५० मिटर) छ । त्यहााबाट माछापुच्छ्ेर, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म डेढ दर्जनभन्दा बढी हिउाचुली देखिन्छ । बेसीसहर नगरपालिका–३ मा पर्ने काउलेपानीमा नेपाल भ्रमण वर्ष २०११ मा होमस्टे सुरु गरिएको थियो । गाउा मुन्तिर आएर पाहुनाको स्वागत एवं विदाई गर्ने उनीहरुको मौलिक शैली छ । उनीहरु पाहुनाको डिमाण्ड अनुसार सााझ सामुदायिक भवनमा बाह्मासे घाटु, कौरा र चुट्का नाच देखाउाछन् । शीतल अनि शान्त गाउा । परिश्रमी गाउाले । काउलेपानीमा पुग्दा मन आनन्दित हुन्छ । त्यसमाथि त्यहााको अग्र्यानिक परिकारको स्वाद जिब्रोमै झुण्डिन्छ । कसरी पुग्ने : काठमाडौं–बेसीसहर १७२ किमि । काठमाडौंबाट छुट्छन् बेसिसहर जाने बस । बेसीसहर–काउलेपानी ८ किमि । मोटरसाइकल र जीप गाउासम्मै पुग्छ । बेसीसहरबाट दिउासो २ बजे पुरानोकोट जाने बस छुट्छ । त्यसमा चढेर काउलेपानी पुग्न १ घन्टा । हिाडेर जाादा दुई घन्टा ।

सम्पर्क:
काउलेपानी पर्यटन विकास समिति
देवबहादुर गुरुङ–९८४६२१०९६३
जगत गुरुङ–९८४६३१६५१८