977-1-4700575, 9841178197 (President)

दुम्सी दरै

दुम्सी दरै

, ,

Overview

मादी नदी किनारमा एउटा बस्ती छ दुम्सी दरै गाउा । व्यास नगरपालिका–१० मा तनहुामा पर्ने गाउामा दरै समुदायका ४६ घर छन् । गाउाले कृषि कर्ममा रमेका छन् । उनीहरु डोको, नाम्लो र गुन्द्री बुन्छन् । गाई भैंसी, कुखुरा पाल्छन् । त्यहाा पुग्दा मादीको सुन्दर दृश्य त देखिन्छ नै, वरपर छाागा बाराही, सिद्ध गुफा लगायत घुम्न लायक सम्पदा पनि छन् । पहिला पहिला गाउामा रोधी बस्ने चलन थियो । त्यसलाई व्युाताएर आय आर्जन गर्ने हिसाबले २०७३ माघदेखि गाउाका ६ घरमा होमस्टे सुरु गरिएको छ । होमस्टेमा एकै रात २० जना बस्न सक्छन् । दूम्सी नमुनाग्राम सामुदायिक होमस्टे कि अध्यक्ष आशा दरैका...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
मादी नदी किनारमा एउटा बस्ती छ दुम्सी दरै गाउा । व्यास नगरपालिका–१० मा तनहुामा पर्ने गाउामा दरै समुदायका ४६ घर छन् । गाउाले कृषि कर्ममा रमेका छन् । उनीहरु डोको, नाम्लो र गुन्द्री बुन्छन् । गाई भैंसी, कुखुरा पाल्छन् । त्यहाा पुग्दा मादीको सुन्दर दृश्य त देखिन्छ नै, वरपर छाागा बाराही, सिद्ध गुफा लगायत घुम्न लायक सम्पदा पनि छन् । पहिला पहिला गाउामा रोधी बस्ने चलन थियो । त्यसलाई व्युाताएर आय आर्जन गर्ने हिसाबले २०७३ माघदेखि गाउाका ६ घरमा होमस्टे सुरु गरिएको छ । होमस्टेमा एकै रात २० जना बस्न सक्छन् । दूम्सी नमुनाग्राम सामुदायिक होमस्टे कि अध्यक्ष आशा दरैका अनुसार उनीहरु पाहुनालाई आकर्षक साास्कृतिक कार्यक्रम देखाउाछन् । कार्यक्रममा घााटु, चुड्का, झ्याउरे, सहरा र फूलपाती नाच हुन्छ । सााझ घरको आागनमा नाचगान गरिन्छ । होमस्टेको सत्कार लोभलाग्दो छ । स्वागत परिकारमा दरै पुलाउ खुवाइन्छ । पुलाउ चिकेन बिर्यानी जस्तै हुन्छ । होमस्टेमा स्थानीय उत्पादन खुवाइन्छ । पर्यटकले मादीमा नुहाउन र माछा मार्न सक्छन् । गुफामा घुम्न पाउाछन् । सामुदायिक भवन बनाउने गाउालेको योजना छ । फर्किंदा गुादको गुन्द्री र मास कोसेली ल्याउन सकिन्छ । कसरी पुग्ने : काठमाडौं–दमौली १ किमि । दमौलीबाट उत्तर ५ किमिमा दुम्सी दरै गाउा । गाउासम्मै मोटर बाटो छ । दमौलीमा बिहानैदेखि सााझसम्म पाइन्छन् लमजुङको भोर्लेटार जाने बस । त्यसमा चढेर दरै गाउा पुग्न २० मिनेट ।

सम्पर्क:
दुम्सी नमुनाग्राम सामुदायिक होमस्टे, तनहुा
आशा दरै–९८०४१९०२७०
सोमबहादुर दरै– ९८१५१८११९५