ह्याङजाकोट
, ,
Overview
आाखैमा टाासिन आइपुग्छन् हिमाल । जति हेर्यो उति हेरूाहेरूा लाग्ने । अन्नपूर्ण, हिमचुली, माछापुच्छ्ेर र लमजुङ हिमालसम्मको लामो रेञ्ज देखिन्छ ह्याङजाकोट (१,७०० मिटर)बाट । माछापुच्छ्ेर गाउापालिका–६ कास्कीमा अवस्थित ह्याङजाकोटमा ७३ घर छन् । ३५ प्रतिशत गुरुङ छन् भने बााकी दलित, ब्राह्मण र मगर समुदायका । ट्ेरकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) ले एक्सप्लोर गरेको ‘माछापुच्छ्ेरे मोडल ट्ेरक’को प्रस्थानबिन्दु ह्याङजाकोट हो । त्यहाा ०६४ देखि होमस्टे पर्यटन सुरु गरिएको थियो । लोकल खाना, गुरुङ संस्कृति र मनको शान्ति ह्याङजाकोटका विशेषता । गाउाका ९ घरमा होमस्टे सुविधा छ । ह्याङजाकोटबाट पारि सराङकोटपट्टि हेर्दा डााडामा ‘स्लिपिङ बुद्ध’ देखिन्छ । गाउाको बारीमा तरकारी खेती...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location