काउलेपानि
, ,
Overview
लमजुङ सदरमुकाम बेशिसहर मास्तिरको काउलेपानी गाउा सुन्दर छ । इतिहास, संस्कृति र प्रकृतिको त्रिबेणीधाम हो काउलेपानी । त्यहाा पुग्ने विशिष्ट पाहुनालाई उनीहरु ‘मायाको जन्तर’ लगाइदिन्छन् । त्यहााका १४ घरमा होमस्टे सुविधा छ, गुरुङ, नेवार र भुजेलकोमा । गाउाको फेदमा गाउासहर दरबार छ । दरबार पााच सय वर्ष पुरानो मानिन्छ । जुन राजा यशोब्रह्म शाहले बनाएका थिए । काउलेपानी माथि पुरानोकोट गढी (१,९५० मिटर) छ । त्यहााबाट माछापुच्छ्ेर, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म डेढ दर्जनभन्दा बढी हिउाचुली देखिन्छ । बेसीसहर नगरपालिका–३ मा पर्ने काउलेपानीमा नेपाल भ्रमण वर्ष २०११ मा होमस्टे सुरु गरिएको थियो । गाउा मुन्तिर आएर पाहुनाको...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location