977-1-4700575, 9841178197 (President)

तनहुँसुर

तनहुँसुर

, ,

Overview

चौबिसे राज्यकालमा तनहुको राजधानी तनहुासूर (१,२२०मिटर) थियो । दमौलीबाट उत्तरमा पर्छ तनहुासूर । व्यास नगरपालिका–११ मा पर्ने तनहुासूरमा तीनवटा अग्ला थुम्का छन् । बीचमा दरबारको भग्नावशेष छ । पाल्पाका राजा मणिमुकुन्द सेनका छोरा भृंगी सेन त्यहााका पहिलो राजा । उनी पछि अरू ८ राजा भए । अन्तिम राजा हरकुमार दत्त सेनले विसं १८२७ देखि १८३९ सम्म शासन गरे । इतिहास सम्झाउने टुाडिखेल, गढी, हात्ती बााध्ने ढुंगा, गद्दी चौतारो, ढुंगेसााघु, जारकाटे ढुंगा आदि छन् । विष्णु, चण्डीदेवी, कालिका, भीमसेन, विन्ध्यबासिनी, भगवती र खड्गमाई मन्दिर छन् । दरबारपर पुरानो तोप छ । थुम्काबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, लमजुङ हिम शृंखला देखिन्छ । सूर्योदय...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
चौबिसे राज्यकालमा तनहुको राजधानी तनहुासूर (१,२२०मिटर) थियो । दमौलीबाट उत्तरमा पर्छ तनहुासूर । व्यास नगरपालिका–११ मा पर्ने तनहुासूरमा तीनवटा अग्ला थुम्का छन् । बीचमा दरबारको भग्नावशेष छ । पाल्पाका राजा मणिमुकुन्द सेनका छोरा भृंगी सेन त्यहााका पहिलो राजा । उनी पछि अरू ८ राजा भए । अन्तिम राजा हरकुमार दत्त सेनले विसं १८२७ देखि १८३९ सम्म शासन गरे । इतिहास सम्झाउने टुाडिखेल, गढी, हात्ती बााध्ने ढुंगा, गद्दी चौतारो, ढुंगेसााघु, जारकाटे ढुंगा आदि छन् । विष्णु, चण्डीदेवी, कालिका, भीमसेन, विन्ध्यबासिनी, भगवती र खड्गमाई मन्दिर छन् । दरबारपर पुरानो तोप छ । थुम्काबाट धौलागिरी, अन्नपूर्ण, मनास्लु, लमजुङ हिम शृंखला देखिन्छ । सूर्योदय र सूर्यास्त हेर्न अन्त जानु पर्दैन । चराचुरुंगीप्रेमी पनि रमाउन सक्छन् । गाउामुन्तिरको चुादी भ्याली हुस्सुले ढपक्कै ढाकिन्छ । धान, कोदो, मकै मुख्य बाली हुन् भने पिाडालु, तरुल, सिमी, मास, बोडी, मस्याङ, अदुवा उत्पादन हुन्छ । सुन्तला खेती राम्रो छ । गाउाका १५ घरमा होमस्टे गराइन्छ, मगर र नेवारका घरमा । समूहमा आउनेलाई कौरा, झ्याउरे, दोहोरी र बाजागाजाका साथ स्वागत गरिन्छ । कसरी पुग्ने : काठमाडौं–घाासिकुवा १४६ किमि । घाासिकुवा–तनहुासुर ९ किमि । तनहुा सदरमुकाम दमौलीबाट दिउासो ३ बजे तनहुासुर जारकाटे भन्ज्याङका लागि बस छुट्छ । तनहुासुरबाट बिहान साढे ९ बजे छुट्छ । भन्ज्याङबाट २० मिनेट हिाडे तनहुासुर । घाासीकुवाबाट पदयात्रा गर्दा तीन घन्टा ।

सम्पर्क:
तनहुासुर सामुदायिक होमस्टे, तनहु
विन्दु थापा–९८४६२७५२६५
बालकृष्ण श्रेष्ठ–९८४६४८८७००