ताङतिङ
, ,
Overview
गुरुङ जीवनशैली, हिमाली सौन्दर्य र निश्छल माया पाइन्छ ताङतिङ (१६८५ मिटर)मा । कास्कीको मादी गाउापालिका–२ लाई ताङतिङ भनिन्छ । गाउामा २ सय धुरी छन् । गाउाबाट अन्नपूर्ण र लमजुङ हिमाल नजिकै देखिन्छ । हिमाल मुन्तिर पारिपट्टि सिक्लेस गाउा । वारी ताङतिङ गाउा । सफा आागन र गोरेटा । बारीमा लहलह तरकारी । वर्षैभरि घुम्न मिल्छ ताङतिङमा । महिलाले भााग्रा र कम्बल बुनेका दृश्य देखिन्छ । गाउाबाट आधा घन्टा चढे नौजु डााडा भ्यु प्वाइन्ट पुगिन्छ । गाउामा नौंचु पैगी लामा महायान बौद्ध गुम्बा छ । जहाा गौतम बुद्ध, गुरु पद्मसंभव र आर्य अवलोकितेश्वरका मूर्ति छन् । पर्यटकले गुम्बामा पूजापाठ गर्न, ध्यानमा...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location