977-1-4700575, 9841178197 (President)

बारपाक

बारपाक

, ,

Overview

विसं २०७२ वैशाख १२ गतेको भुकम्पको केन्द्रविन्दु उत्तरी गोरखाको बारपाकमा परेको थियो । भकुम्पल धनजनको क्षति भयो । गुरुङ, घले र दलित समुदायको बसोबास रहेको बारपाक आफैंमा पर्यटकीय गन्तव्य हो । होमस्टे पर्यटनका कारण बारपाक चम्किएको गाउा हो । भुकम्प अघि गाउाका २२ घरमा होमस्टे गराइन्थ्यो । एडभेन्चर ग्रामीण विकास कार्यक्रमको अग्रसरतामा ०६७ मा बारपाकमा होमस्टे सुरु गरिएको थियो । बौद्ध हिमालको उज्यालोमा बसेको बारपाक चुलिकोट गाउापालिकाका १ र २ नम्बर वडामा पर्छ । भुकम्पपछि धेरै घर पुन:निर्माण भैसकेको छ । अहिले त्यहााका १२ घरमा होमस्टे गराइन्छ । सााझ मारुनी नाच, चुड्का र दोहोरी गीतमा रमाइलो गरिन्छ । बारपाक धेरै...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
विसं २०७२ वैशाख १२ गतेको भुकम्पको केन्द्रविन्दु उत्तरी गोरखाको बारपाकमा परेको थियो । भकुम्पल धनजनको क्षति भयो । गुरुङ, घले र दलित समुदायको बसोबास रहेको बारपाक आफैंमा पर्यटकीय गन्तव्य हो । होमस्टे पर्यटनका कारण बारपाक चम्किएको गाउा हो । भुकम्प अघि गाउाका २२ घरमा होमस्टे गराइन्थ्यो । एडभेन्चर ग्रामीण विकास कार्यक्रमको अग्रसरतामा ०६७ मा बारपाकमा होमस्टे सुरु गरिएको थियो । बौद्ध हिमालको उज्यालोमा बसेको बारपाक चुलिकोट गाउापालिकाका १ र २ नम्बर वडामा पर्छ । भुकम्पपछि धेरै घर पुन:निर्माण भैसकेको छ । अहिले त्यहााका १२ घरमा होमस्टे गराइन्छ । सााझ मारुनी नाच, चुड्का र दोहोरी गीतमा रमाइलो गरिन्छ । बारपाक धेरै हिसाबले चर्चित छ । बौद्धका साथै गणेश, मनास्लु र शृङी हिमाल पनि देखिन्छ । इतिहास बोकेको छ गाउाले । विश्वयुद्धमा बेलायती महारानीबाट भिसी पदक पाउने गजे घले बारपाककै हुन् । उनले दोस्रो विश्वयुद्धमा वीरता देखाएका थिए । गाउाबाट नारदपोखरी (४,५०० मिटर) पुग्न सकिन्छ । पोखरी पवित्र तीर्थ हो । पोखरीमा जनै पुर्णिमा मेला लाग्छ । बारपाकबाट ४ घन्टा हिाडे लाप्राक गाउा पुगिन्छ । विदेशमा समेत चर्चित माउन्टेन गाइड सुनारबहादुर गुरुङको गाउा लाप्राक । लाप्राक पनि भुइाचालोबाट बचेन । कसरी पुग्ने : काठमाडौं–बारपाक १७६ किमि । गोरखाको १२ किलोबाट बालुवा हुादै बारपाक ४६ किमि । काठमाडौं नयाा बसपार्कबाट बिहान ६ बजे छुट्ने गाडिले सााझ ४ बजे बारपाक पुर्‍याउाछ ।

सम्पर्क:
बारपाक सामुदायिक होमस्टे, गोरखा
मनोस घले–९८०३८७००५४
दलकुमारी घले–९८४१२२३९७३