ल्वांङ
, ,
Overview
हिमाली सौन्दर्य, गुरुङ जीवनशैली, क्यानोनिङ र चियाबारीले कास्कीको ल्वाङ गाउामा सबैको मन रम्छ । कुमारी माछापुच्छ्ेर, अन्नपूर्ण साउथ र हिमचुलीको काखमा मुस्कुराइरहेको गाउामा आत्मियता पाइन्छ । माछापुच्छ्ेर गाउापालिका–८ ल्वाङको १३ सय रोपनीमा चिया बगान छ । गाउामै चिया प्रशोधन गरिन्छ । शान्त गाउामा दुई रात आनन्दले विताउन सकिन्छ । हेर्ने अरु चिज पनि छन्, गाउामा गुम्बा, छोर्तेन, शिव मन्दिर आदि । डााडामा चौबीसे राज्यकालको गढी छ । बस्ती मुन्तिर घट्टेखोलामा दुइटा ठूल–ठूला ३९ मिटर ७० मिटर लामा छन् झरना । ड्रिम ल्याण्ड ल्वाङ क्यानोनिङ कम्पनीले दुबैमा क्यानोनिङ गराउाछ । जंगलमा हरपल चराको चिरबिर सुनिन्छ । चियाबारी माथि प्याराग्लाइडिङ स्पट छ...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location