मिर्सा
, ,
Overview
गुरुङ भाषाको शब्द ‘मिर्सा’को अर्थ आध्यारो अथवा लुकेको भन्ने हुन्छ । कुनामा लुकेको गाउा भएकाले त्यसो भनिएको होला ! अन्नपूर्ण दोस्रो र चौंथो हिमालको उज्यालोमा झलमल्ल छ मिर्सा (१,५०० मिटर) । कास्कीको माछापुच्छ्ेर गाउापालिका–१० लाई मिर्सा भनिन्छ । जहाा ४५ घर छन् । गुरुङ बाहुल्य गाउामा परियार, विक र भुजेलका केही घर छन् । मिर्साबाट कोर्चुङ हुादै मर्दि हिमाल पदयात्रा गर्न सकिन्छ । त्यहााबाट माछापुच्छ्ेर हिमालको बक्षस्थल पिपर पुगिन्छ । पिपरमा एकै ठाउा ८ किसिमका कालीज पाइन्छ । धेरै वर्ष अघि पर्यटनविद् झलक थापाले पिपरमा कालीज अध्ययन गरेर तथ्य पत्ता लगाएका । बसञ्त ऋतुमा तालमा पानी खान आएका जनावर र...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location