977-1-4700575, 9841178197 (President)

पसलाङ

पसलाङ

, ,

Overview

नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको गाउा गोरखा घुम्न लायक छ । डााडाको दरबार क्षेत्रमा दरबारका साथै गोरखकाली मन्दिर छ । त्यहााबाट हिमालको राम्रो भ्यू देखिन्छ । त्यही डााडाको मुन्तिर एउटा झुरुप्प बस्ती छ–पसलाङ । गोरखा नगरपालिका–४ मा पर्ने गाउामा नेवार, बाहुन, क्षेत्री, शाही, मगर, सुनार आदिको बसोबास छ । त्यहाा एकै ठाउामा मगरका ३० घर छन् । गोरखा बजारबाट पश्चिममा रमणिय गाउा छ । त्यहााबाट अन्नपूर्ण, मनास्लु र बुद्ध हिमाल लगायत देखिन्छ । तल दरौंदी फााट मनमोहक छ । गाउाबाट पूर्व एक घन्टा उकालो चढे गोरखा दरबार पुगिन्छ । चौबिसे राज्यकालमा राजा रजौटा भेला गर्ने ठाउा, द्रव्य शाह चौतारा गाउाका...

Rating: (Based on trip reviews)

District:

Region:

  • Overview
  • Itinenary
  • Activity
  • Location
नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको गाउा गोरखा घुम्न लायक छ । डााडाको दरबार क्षेत्रमा दरबारका साथै गोरखकाली मन्दिर छ । त्यहााबाट हिमालको राम्रो भ्यू देखिन्छ । त्यही डााडाको मुन्तिर एउटा झुरुप्प बस्ती छ–पसलाङ । गोरखा नगरपालिका–४ मा पर्ने गाउामा नेवार, बाहुन, क्षेत्री, शाही, मगर, सुनार आदिको बसोबास छ । त्यहाा एकै ठाउामा मगरका ३० घर छन् । गोरखा बजारबाट पश्चिममा रमणिय गाउा छ । त्यहााबाट अन्नपूर्ण, मनास्लु र बुद्ध हिमाल लगायत देखिन्छ । तल दरौंदी फााट मनमोहक छ । गाउाबाट पूर्व एक घन्टा उकालो चढे गोरखा दरबार पुगिन्छ । चौबिसे राज्यकालमा राजा रजौटा भेला गर्ने ठाउा, द्रव्य शाह चौतारा गाउाका थप आकर्षण हुन् । चौताराबाट गोरखकाली मन्दिरसम्म लिगलिग दौड दौडाइन्छ । गाउा वरपर नामरुन र पश्मिकाली मन्दिर छन् । गाउामा धान, कोदो, मकै र सिजनल तरकारी उत्पादन हुन्छ । गोरखा उद्योग वाणिज्य संघको सहयोगमा गाउामा विसं २०७० असारदेखि १२ घरमा होमस्टे सुरु गरिएको थियो । १२ वैशाख ०७२ को भुकम्पले घर भत्किए । पून:निर्माण भएका १० घरमा होमस्टे गराइन्छ । त्यहाा अग्र्यानिक परिकार पाइन्छ । सााझ सोरठी र कौरा नाच देखाइन्छ । गाउाले ले १०० सिट क्षमताको हल पनि बनाइसकेका छन् । कसरी पुग्ने : काठमाडौं–गोरखा १४२ किमि, बसमा ५ घन्टा । गोरखा बजारबाट २.५ किमिमा पसलाङ गाउा । मोटर बाटो गाउासम्मै जोडिएको छ । बजारबाट हिाडेर जाादा २५ मिनेट ।

सम्पर्क:
पसलाङ होमस्टे व्यवस्थापन समिति
मानबहादुर रानामगर–९८१३६१०८८५
लोकबहादुर थापा–९८०३१६७२५१