सुन्तालाबारी
, ,
Overview
सुन्तला गाउाको चिनारी बनाएको छ खाल्टे गाउा (१,१८५मिटर)ले । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–४ खाल्टे मा ३२ घर छन् । गुरुङका २९, बााकी ३ घर बाहुनका । दक्षिण फर्केको पहाडी गाउामा ढिलोसम्म घाम लाग्छ । उत्तर मा भ्यू टावर छ । त्यहाासम्म गाडी जान्छ । हिाडेर जान डेढ घन्टा । त्यहााबाट अन्नपूर्ण र धौलागिरी हिमाल एवं पोखरा उपत्यका देखिन्छ । गाउा पुरै हेर्न चाहिा कुबेर दोङ भ्यू टावर पुग्नु पर्छ, जहााबाट खाल्टे झलमल्ल देखिन्छ । गाउाको पूर्वमा मनकामना र दक्षिणमा कान्छी मनकामना मन्दिर छन् । दुबै ठाउा पुग्न बस्तीबाट एक–एक घन्टा हिाड्नु पर्छ । गाउा पर्तिर भीरमा गुफा छ । गाउाका...
Rating: (Based on trip reviews)
District:
Region:
- Overview
- Itinenary
- Activity
- Location