आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुाको चुादी रम्घा हो । त्यहाा भानुको शालिक छ । जन्मघर छ । त्यही गाउाबाट ३ किलोमिटर मुन्तिर मगर समुदायको चिटिक्क बस्ति छ, रानागाउा । मगर...
नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाहको गाउा गोरखा घुम्न लायक छ । डााडाको दरबार क्षेत्रमा दरबारका साथै गोरखकाली मन्दिर छ । त्यहााबाट हिमालको राम्रो भ्यू देखिन्छ । त्यही डााडाको मुन्तिर एउटा...
विसं २०७२ वैशाख १२ गतेको भुकम्पको केन्द्रविन्दु उत्तरी गोरखाको बारपाकमा परेको थियो । भकुम्पल धनजनको क्षति भयो । गुरुङ, घले र दलित समुदायको बसोबास रहेको बारपाक आफैंमा पर्यटकीय गन्तव्य हो...
हिमाली सौन्दर्य, गुरुङ जीवनशैली, क्यानोनिङ र चियाबारीले कास्कीको ल्वाङ गाउामा सबैको मन रम्छ । कुमारी माछापुच्छ्ेर, अन्नपूर्ण साउथ र हिमचुलीको काखमा मुस्कुराइरहेको गाउामा आत्मियता पाइन्छ । माछापुच्छ्ेर गाउापालिका–८ ल्वाङको १३...
लमजुङ सदरमुकाम बेशिसहर मास्तिरको काउलेपानी गाउा सुन्दर छ । इतिहास, संस्कृति र प्रकृतिको त्रिबेणीधाम हो काउलेपानी । त्यहाा पुग्ने विशिष्ट पाहुनालाई उनीहरु ‘मायाको जन्तर’ लगाइदिन्छन् । त्यहााका १४ घरमा होमस्टे...
ठयाक्कै कचौरा आकारको गाउा । स्याङ्जाको भीरकोट नगरपालिका–६ मा पर्ने खिलुङले मह गाउाको चिनारी बनाएको छ । त्यहााका घरघरमा मुढे र आधुनिक घार छन् । हरिया डााडा, निलो आकाश र...
मर्दी हिमाल पदमार्गमा पर्ने गुरुङ बस्ती घलेलबाट हिमाल झलमल्ल देखिन्छ । मर्दी, माछापुच्छ्ेर र अन्नपूर्ण । सूर्योदय र सूर्यास्त हुादा माछापुच्छ्ेर रंगीन बन्छ । तारे बराह, असला माछा र गुरुङ...
चौबिसे राज्यकालमा तनहुको राजधानी तनहुासूर (१,२२०मिटर) थियो । दमौलीबाट उत्तरमा पर्छ तनहुासूर । व्यास नगरपालिका–११ मा पर्ने तनहुासूरमा तीनवटा अग्ला थुम्का छन् । बीचमा दरबारको भग्नावशेष छ । पाल्पाका राजा...
लमजुङको घलेगाउँ नमुना पर्यटन गन्तव्य बनिसकेको छ । क्होंलासोथर गाउापालिका–३ लाई घलेगाउा भनिन्छ । क्होंला गुरुङ समूदायको आदि भूमि हो । त्यहाा गुरुङका ८० र दलितका ४५ घर छन् ।...
गाउा पर्यटनको इतिहासमा सिरुबारीको नाउा सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउा हो सिरुबारी । स्याङजाको आाधिखोला गाउापालिका–१ को गुरुङ बस्तीलाई सिरुबारी (१,६१०मिटर) भनिन्छ । त्यहाा गुरुङका ३९...
मुस्ताङको सदरमुकाम जोमसोम पर्तिर निलगिरि हिमालको फेदमा ठिनी गाउा छ । घरपझोङ गाउापालिका–५ मा पर्छ गाउा । थकाली समूदायको आदिभूमी । त्यहाा थकालीका सय घर छन् । कालीगण्डकी किनारमा उब्जाइएका...
सुन्तला गाउाको चिनारी बनाएको छ खाल्टे गाउा (१,१८५मिटर)ले । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–४ खाल्टे मा ३२ घर छन् । गुरुङका २९, बााकी ३ घर बाहुनका । दक्षिण फर्केको पहाडी गाउामा...
लमजुङको पुरानोकोट (१,९५० मिटर) ऐतिहासिक थलो । चौबीसे राज्यको एउटा राज्य थियो लमजुङ । इतिहास अनुसार कालु शाह लमजुङका राजा भएका थिए । लमजुङेले कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई...
आाखैमा टाासिन आइपुग्छन् हिमाल । जति हेर्यो उति हेरूाहेरूा लाग्ने । अन्नपूर्ण, हिमचुली, माछापुच्छ्ेर र लमजुङ हिमालसम्मको लामो रेञ्ज देखिन्छ ह्याङजाकोट (१,७०० मिटर)बाट । माछापुच्छ्ेर गाउापालिका–६ कास्कीमा अवस्थित ह्याङजाकोटमा ७३...
गुरुङ भाषाको शब्द ‘मिर्सा’को अर्थ आध्यारो अथवा लुकेको भन्ने हुन्छ । कुनामा लुकेको गाउा भएकाले त्यसो भनिएको होला ! अन्नपूर्ण दोस्रो र चौंथो हिमालको उज्यालोमा झलमल्ल छ मिर्सा (१,५०० मिटर)...
मादी नदी किनारमा एउटा बस्ती छ दुम्सी दरै गाउा । व्यास नगरपालिका–१० मा तनहुामा पर्ने गाउामा दरै समुदायका ४६ घर छन् । गाउाले कृषि कर्ममा रमेका छन् । उनीहरु डोको,...
गुरुङ जीवनशैली, हिमाली सौन्दर्य र निश्छल माया पाइन्छ ताङतिङ (१६८५ मिटर)मा । कास्कीको मादी गाउापालिका–२ लाई ताङतिङ भनिन्छ । गाउामा २ सय धुरी छन् । गाउाबाट अन्नपूर्ण र लमजुङ हिमाल...
कालिका भगवतीका कारण बागलुङको ख्याती चुलिएको छ । अचेल त्यही जिल्लाको भकुण्डे गाउा पनि चर्चामा आएको छ । बागलुङ बजारबाट दक्षिणपट्टि अवस्थित गाउाबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्ेर सहित २२ वटा...
नेपथ्य व्याण्डका गायक अमृत गुरुङले लोकपप गायनलाई उचाइमा पुर्याए । तिनै साागीतिक नायकको गाउा कास्कीको कालाबाङ घरेडी हो । ढुागा र माटोबाट बनेको गुरुङको घरमा टिनको छाना छ । उनले...